करार कर्मचारी आवश्यकता
Notice
२०८३/०४/१३
करार कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशन मिति : २०८३ श्रावण १३ गते
नेपाल कृषि मेशिनरी व्यवसायी संघको लागि देहाय बमोजिमको कर्मचारी आवश्यक रहेकोले इच्छुक व्यक्तिले आफ्नो योग्यता र अनुभवको विवरण सहित ७ दिन भित्र ई–मेल (namea2015@gmail.com) मार्फत सम्पर्क गर्नुहोला ।
योग्यता :
१. नेपाली नागरिकता भएको
२. न्यूनतम स्नातक तह वा सो सरह
३. प्रदर्शनी, मेला तथा अन्य कार्यक्रमको आयोजना तथा माक्रेटिङ्ग गरेको अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने
नोट : तलब तथा सुविधा आपसी समझदारीमा हुनेछ ।