आठौ वार्षिक साधारण सभा

Executive Committee

Krishna Sharma

Krishna Sharma
President
9851019005

Mr.Khojraj Katuwal

Mr.Khojraj Katuwal
Immediate Past President
9851102655

Sunita Nhemaphuki

Sunita Nhemaphuki
Vice Presedent
9851140610

Arjun prasad luitel

Arjun prasad luitel
General Secretary
9847513670

Gaurav Shrestha

Gaurav Shrestha
Secretary
9841799161

Shree Krishna Aadikari

Shree Krishna Aadikari
Treasurer
9851150238

Sakuntala Subedi

Sakuntala Subedi
Board Member
9808564212, 984167786

Gautam Maharjan

Gautam Maharjan
Board Member
9851066977

Rajendra Jung Rayamajhy

Rajendra Jung Rayamajhy
Board Member
9855062940

Puskal Giri

Puskal Giri
Board Member
+9779852024810

Roshan Prasad Dhakal

Roshan Prasad Dhakal
Board Member
9847336729

Sakkal Thapa

Sakkal Thapa
Board Member
9851180642

Hari Kharel

Hari Kharel
Board Member
9857028909

Shiva Raj Adhikari

Shiva Raj Adhikari
Board Member
9856020683

Santosh Krishna Shrestha

Santosh Krishna Shrestha
Board Member
9851058858

Santosh Kumar Shrestha

Santosh Kumar Shrestha
Board Member
9855040272

Latest update

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०७/०३ गते देखि मिति २०८१ कार्तिक १२ गते सम्म  RCT AGRO MACHINERY AND ENGINEERING WORKSHOP, झलारी, कञ्चनपुरमा १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफलता पुर्वक सम्पन्न गरियो ।

 



कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०६/०१ गते देखि होटल बाटिका प्रा. लि, नेपालगंज, बाँकेमा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।



कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि मिति :२०८१ भाद्र १८ गते देखि चितवनको भरतपुरको चेतना भिलेज रिसोर्ट मा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।



कृषि मेशिनरी तथा सिंचाई औजार तालिमका लागि आवेदन फारम

कृषि मेशिनरी तथा सिंचाई औजार तालिमका लागि आवेदन फारम

कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि दश दिने कृषि तथा सिंचाइका यन्त्रहरूको मर्मत तथा संभार तालिम चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।



कृषि मेशिनरी ( पावर टिलर र मिनी टिलर ) औजारहरुको मर्मत तथा संचालन तालिम

कृषि मेशिनरी ( पावर टिलर र मिनी टिलर ) औजारहरुको मर्मत तथा संचालन तालिम

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।



प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०

प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०

नेपाल सरकारको विभिन्न निकाय र नेपाल कृषि मेशिनरी व्यवसायी सँगको संयुक्त आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रदर्शनी  गण्डकी प्रदेशको राजधानी पोखरा, कास्कीको नयाँ बजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा “कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तन” नारा सहित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० साल पुष २०, २१ र २२ सफलताका साथ सम्पन्न भएको छ ।



आठौ वार्षिक साधारण सभा

आठौ वार्षिक साधारण सभा

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आठौ वार्षिक साधारण सभा प्रमुख अथिति संघिय माननिय कृषि मन्त्री डा। बेदुराम भुसाल ज्यु को प्रमुख आथित्य तथा बिशेष अतिथीमा मदेश प्रदेश भौतिक तथा सहरी विकास मन्त्रालयका माननीय मन्त्रि श्री कृष्ण प्रसाद यादव ज्यु को आथित्यमा मिती २०८०(०६(०५  गते पोखरा लेकसाइड स्थित क्रिस्टल महल पार्टी प्यालेसमा सुसम्पन्न भयो।