आठौ वार्षिक साधारण सभा

Executive Committee

Krishna Sharma

Krishna Sharma
President
9851019005

Mr.Khojraj Katuwal

Mr.Khojraj Katuwal
Immediate Past President
9851102655

Sunita Nhemaphuki

Sunita Nhemaphuki
Vice Presedent
9851140610

Arjun prasad luitel

Arjun prasad luitel
General Secretary
9847513670

Gaurav Shrestha

Gaurav Shrestha
Secretary
9841799161

Shree Krishna Aadikari

Shree Krishna Aadikari
Treasurer
9851150238

Sakuntala Subedi

Sakuntala Subedi
Board Member
9808564212, 9841667786

Gautam Maharjan

Gautam Maharjan
Board Member
9851066977

Rajendra Jung Rayamajhy

Rajendra Jung Rayamajhy
Board Member
9855062940

Puskal Giri

Puskal Giri
Board Member
+9779852024810

Roshan Prasad Dhakal

Roshan Prasad Dhakal
Board Member
9847336729

Sakkal Thapa

Sakkal Thapa
Board Member
9851180642

Hari Kharel

Hari Kharel
Board Member
9857028909

Shiva Raj Adhikari

Shiva Raj Adhikari
Board Member
9856020683

Santosh Krishna Shrestha

Santosh Krishna Shrestha
Board Member
9851058858

Santosh Kumar Shrestha

Santosh Kumar Shrestha
Board Member
9855040272

Latest update

आठौ वार्षिक साधारण सभा

आठौ वार्षिक साधारण सभा

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आठौ वार्षिक साधारण सभा प्रमुख अथिति संघिय माननिय कृषि मन्त्री डा। बेदुराम भुसाल ज्यु को प्रमुख आथित्य तथा बिशेष अतिथीमा मदेश प्रदेश भौतिक तथा सहरी विकास मन्त्रालयका माननीय मन्त्रि श्री कृष्ण प्रसाद यादव ज्यु को आथित्यमा मिती २०८०(०६(०५  गते पोखरा लेकसाइड स्थित क्रिस्टल महल पार्टी प्यालेसमा सुसम्पन्न भयो।

 



कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र

कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र

कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, नवल्पुर, सर्लाहीको औपचारिक उधघाटन माननिय कृषि तथा पशुपंक्षि बिकास मन्त्री म्रिगेन्द्र कुमार सिंह यादव ज्यु बाट भयको छ !!



छैटौ  वार्षिक साधारण सभा

छैटौ वार्षिक साधारण सभा

नेपाल कृषि मेसिनरी ब्यवसायी संघ को छैटौ वार्षिक साधारण सभा प्रमुख अथिति माननिय अर्थ मन्त्री जनार्दन शर्मा ज्यु को प्रमुख आथित्य तथा बिशेष अतिथी मा कृषि तथा पशु पंक्षि बिकास मन्त्रालय का सचिव डा गोविन्द शर्मा ज्यु को आथित्यमा मिती २०७९-०२-२२ सुसम्पन्न भयो!!



किसानको खेतमै ऋण दिने वातावरण बनाउने बजेट ल्याएको छु : अर्थमन्त्री जनार्दन शर्मा

किसानको खेतमै ऋण दिने वातावरण बनाउने बजेट ल्याएको छु : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषि मन्त्रालय स्मार्ट बन्नुपर्ने बताएका छन् । कृषि मेशिनरी व्यावसायी संघ (नामिया)को छैठौं साधरणसभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले कृषि अनुसन्धानको नेतृत्व गर्नेगरि कृषि मन्त्रालयका कर्मचारीहरुले विज्ञको भूमिका निर्वाह गरेर कृषि क्षेत्रको सुधार गर्नुपर्ने वताएका छन् ।

नामियाका पदाधिकारीहरुलाई लक्षित गर्दै अर्थमन्त्री शर्माले भने, ‘तपाईहरु आयात गर्ने कुरा मात्रै नगर्नुस । यहि उत्पादन गर्ने तिर पनि ध्यान दिनुस । खुर्पाको बीड पनि आयात गर्ने अवस्था छ । अव यो हुन सक्दैन ?’ ट्याक्टर मात्रै ल्याएर नहुने बताउदै उनले नर्सरी राख्ने ट्रे जस्ता सानासाना उपकरणहरु यहि बनाउने तिर उन्मूख हुन आग्रह समेत गरे ।

‘समुन्द्रको किनारमा पाउनेभन्दा वाहेकका सवै खाले बस्तुहरु हामीकहाँ पाइहाल्छ नि ?’, प्रश्न गर्दै उनले अगाडि भने, ‘कृषि अनुुसन्धानको पाटो एकदमै कमजोड छ । कृषि मन्त्रालयसंग धेरै छलफल भएको छ । यस मन्त्रालयका कर्मचारीले अनुुसन्धानको काम गर्नुपर्छ । विज्ञको काम गरोस । ल्याबहरु संचालन गरोस र कृषिमा आत्मनिर्भर बनाउन तिर लाग्नुपर्छ ।’ 

विदेशबाट कृषि सिकेर आएकाहरुको फार्म केन्द्रलाई विस्तार गर्दै लैजानुपर्ने सुझाव दिदै उनले भने, ‘ ठूला उद्योगीहरुले पनि कृषिमा चासो देखाइरहेका छन् । त्यस्तै अन्य व्यवसायीहरुबाट पनि सिक्नुुपर्छ । उत्पादकत्व वृद्धि गर्नकालागि मलको आपूर्ति, प्रविधि हस्तान्तरदेखि सिंचाईको पनि व्यवस्था गर्नुपर्छ ।’ 

थोपा सिंचाईबाट पनि सिंचाई गर्ने प्रविधि आइसकेको उल्लेख गर्दै उनले किसानलाई आवश्यक पर्ने कच्चा पदार्थलाई सहजता बनाउनुुपर्ने बताए । यसकालागि सरकारले के सहयोग गर्नुपर्छ त्यो गर्न तयार भएको उनले जानकारी दिए । 

‘किसानलाई शिक्षा चाहिएको छ । ज्ञान चाहिएको छ । ज्ञान र शिक्षा भयो भने चार गुणासम्म उत्पादन बृद्धि गर्न सक्छौं’, अर्थमन्त्री शर्माले भने, ‘कृषि क्षेत्रमा ६०÷६२ आवद्ध हुने होइन । यसलाई विस्तारै प्रविधि, यान्त्रिकरणबाट त्यो प्रतिशतबाट घटाउदै लैजानुुपर्छ ।’ 

विदेशबाट कृषि सिकेर आएकाहरुको फार्म केन्द्रलाई विस्तार गर्दै लैजानुपर्ने सुझाव दिदै उनले भने, ‘ ठूला उद्योगीहरुले पनि कृषिमा चासो देखाइरहेका छन् । त्यस्तै अन्य व्यवसायीहरुबाट पनि सिक्नुुपर्छ । उत्पादकत्व वृद्धि गर्नकालागि मलको आपूर्ति, प्रविधि हस्तान्तरदेखि सिंचाईको पनि व्यवस्था गर्नुपर्छ ।’ 

किसानको समस्या समाधान गर्ने बजेट आएको उल्लेख गर्दै उनले किसानको उत्पादन वृद्धिदेखि बजारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

समृद्धिकालागि किसानकै खेतसम्म ऋण पुर्याउने प्रस्ताव गरेका जानकारी दिदै उनले नेपालमा उत्पादन बढाउन प्रोत्साहन गर्नैपर्ने बताए । प्लाष्टि आयातमा गरिएको भन्सार बृद्धिबारे पुर्नरविचार गर्ने बताउदै उनले कृषि क्षेत्रमा प्रयोग हुने बस्तुुहरुमा भन्सार कुुनैकुनैमा होला तर अधिकांस बस्तुुमा भन्सार शूून्यमा झारिएको बताए । 

‘नामियाले कारखाना सञ्चालनको जिम्मा पाएमा नाफा गरेर देखाउनेछ’, कटुवालले भने, ‘कृषि मेसिन, उपकरण र औजार खरिदका लागि राज्यको नीतिमा केही सुधार गर्नुपर्छ ।’

‘म आवहान गर्छू वीरगन्जको कृषि कारखाना संचालन गर्ने प्रस्ताव लिएर आउनुुस’, उनले भने, ‘यति राम्रो कारखानाहरु बन्द गरेपछि आयात नबढे के बढ्छ त ?’

त्यसैगरि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्माले पनि वीरगन्जस्थित बन्द कृषि औजार कारखाना पुनः सञ्चालन गर्न सकिने दोहोर्याएका छन् ।

मन्त्री शर्माले राखेकै लाइनमा शर्माले पनि सो कारखाना संचलान गर्न सकिने बताएका हुन् । तर, कृषि मन्त्रालयभन्दा उद्योग मन्त्रालयसंग यसको सम्पूर्ण अधिकार भएको उल्लेख गर्दै सचिव शर्माले यसको व्यवस्थापन मिलाउन त्रिपक्षीय सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । 

संघका अध्यक्ष खोजराज कटुवालले कृषि औजार कारखाना नामियाले संचालन गर्न सक्षम भएको बताएका छन् । ‘नामियाले कारखाना सञ्चालनको जिम्मा पाएमा नाफा गरेर देखाउनेछ’, कटुवालले भने, ‘कृषि मेसिन, उपकरण र औजार खरिदका लागि राज्यको नीतिमा केही सुधार गर्नुपर्छ ।’

कार्यक्रममा उद्योग बाणिज्य महासंघ, बस्तुगत तर्फका सभापति अन्जान श्रेष्ठ, फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष मीनबहादुर तामाङ, कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेल, सहससचिवद्धय राजेन्द्र मिश्र, प्रकास सञ्जेल लगायतको उपस्थिती रहेको थियो । 



साधारणसभाको  दोस्रो सत्र सुरु

साधारणसभाको दोस्रो सत्र सुरु

मिती : २०७९-०२-२१
स्थान : सिद्दार्थ रिसोर्ट धोबिघाट ललितपुर



Shalom 5th AGRIMECH EXPO 2022

Shalom 5th AGRIMECH EXPO 2022

Venue:- Chitwan Expo Center, Bharatpur, Chitwan.



Workshop on Mechanization policy amendment

Workshop on Mechanization policy amendment

date : 24th chaitra 2078
Organizer by
Krishi Purbadhar Tatha krishi Yantrikaran parbadan Kendra
And NAMEA