कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

Training

युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०६/०१ गते देखि होटल बाटिका प्रा. लि, नेपालगंज, बाँकेमा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।



image1
image2
image3
image4