कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि दश दिने कृषि तथा सिंचाइका यन्त्रहरूको मर्मत तथा संभार तालिम चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।
Notice published regarding Fourth and Fifth Annual Genereal Meeting of Nepal Agriculture Machinery Entrepreneurs Association
Arjun prasad luitel
Contact No.: 9847513670
Email Id: namea2015@gmail.com