युएसएआईडीकोआर्थिकसहयोगमासञ्चालितफिडदफ्युचरनेपालयुएसएआईडीएग्रिकल्चरलइनपुट्सकार्यक्रमरनेपालकृषिमेशिनरीव्यवसायीसंघकोसहकार्यमामिति२०८१/०७/०३ गतेदेखि मिति२०८१कार्तिक१२गते सम्म RCT AGRO MACHINERY AND ENGINEERING WORKSHOP, झलारी, कञ्चनपुरमा १०दिनेकृषितथासिंचाइमेशिनरीकोआवासीयतालिम सफलता पुर्वक सम्पन्न गरियो ।
युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०६/०१ गते देखि होटल बाटिका प्रा. लि, नेपालगंज, बाँकेमा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।
कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि मिति :२०८१ भाद्र १८ गते देखि चितवनको भरतपुरको चेतना भिलेज रिसोर्ट मा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।