Event
२०८२/१२/१४
नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा मिति २०८२/१२/१४ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।
२०८२/११/२९
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)को दशौं वार्षिक साधारण सभा
2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को नवौं वार्षिक साधारण सभा
2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा मिति २०८१/१२/०९ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।
2024/01/07
नेपाल सरकारको विभिन्न निकाय र नेपाल कृषि मेशिनरी व्यवसायी सँगको संयुक्त आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रदर्शनी गण्डकी प्रदेशको राजधानी पोखरा, कास्कीको नयाँ बजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा “कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तन” नारा सहित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० साल पुष २०, २१ र २२ सफलताका साथ सम्पन्न भएको छ ।
2022/05/16
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द« ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यस संघको संयुक्त आयोजनामा अ मिति २०७८ चैत्र ९ गते देखि १२ गते ( 23rd March 2022 देखी 26th March 2022_)