Blog

2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को नवौं वार्षिक साधारण सभा

2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा मिति २०८१/१२/०९ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।

2024/10/19
युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०७/०३ गते देखि मिति २०८१ कार्तिक १२ गते सम्

2024/09/17
युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०६/०१ गते देखि होटल बाटिका प्रा. लि, नेपालगंज, बाँकेमा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।

2024/09/13
कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि मिति :२०८१ भाद्र १८ गते देखि चितवनको भरतपुरको चेतना भिलेज रिसोर्ट मा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।

2024/04/29
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।