कृषि मेशिनरी ( पावर टिलर र मिनी टिलर ) औजारहरुको मर्मत तथा संचालन तालिम

2024/04/29
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।
.