प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०
Event
2024/01/07
नेपाल सरकारको विभिन्न निकाय र नेपाल कृषि मेशिनरी व्यवसायी सँगको संयुक्त आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रदर्शनी गण्डकी प्रदेशको राजधानी पोखरा, कास्कीको नयाँ बजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा “कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तन” नारा सहित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० साल पुष २०, २१ र २२ सफलताका साथ सम्पन्न भएको छ ।
.