Blog

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०७/०३ गते देखि मिति २०८१ कार्तिक १२ गते सम्म  RCT AGRO MACHINERY AND ENGINEERING WORKSHOP, झलारी, कञ्चनपुरमा १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफलता पुर्वक सम्पन्न गरियो ।

 



शलोम  पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८

शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८

 

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द« ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  र यस संघको संयुक्त  आयोजनामा अ मिति २०७८ चैत्र ९ गते देखि १२ गते ( 23rd March 2022  देखी 26th March 2022_) सम्म, भरतपुर महानगरपालिका, चितवन एक्स्पो सेन्टरको हलमा पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सफलता पुर्वक सम्पन्न गरियो ।

 

 



कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्स कार्यक्रम र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा मिति २०८१/०६/०१ गते देखि होटल बाटिका प्रा. लि, नेपालगंज, बाँकेमा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।



कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी तथा सिंचाइ औजार तालिम सञ्चालन

कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि मिति :२०८१ भाद्र १८ गते देखि चितवनको भरतपुरको चेतना भिलेज रिसोर्ट मा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।



कृषि मेशिनरी ( पावर टिलर र मिनी टिलर ) औजारहरुको मर्मत तथा संचालन तालिम

कृषि मेशिनरी ( पावर टिलर र मिनी टिलर ) औजारहरुको मर्मत तथा संचालन तालिम

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।