About Us
Established in 2071 B.S Nepal Agricultural Machinery Entrepreneurs' Association (NAMEA) has been registered in the Kathmandu district administration office as non-profit organization under Association and Organization Registration Act 2034. The association comprises of more than 440 members from around the nation representing the entire mechanization sector from agriculture tools and technology manufacturers, importers, distributors, retailers and workshop operators. With this diverse, inclusive and wide network of members, the association has taken a new form on the agriculture mechanization sector.
Executive Committee
President
Immediate Past President
Vice President
General Secretary
Secretary
Treasurer
Board Member
Board Member
Board Member
Board Member
Board Member
Board Member
Board Member
Board Member
Board Member
Board Member
Latest update
२०८३/०४/१३
आ.व. २०८३/०८४ मा आवश्यक परेका बखत विविध वस्तु तथा सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुलाई सुचि दर्ताको लागि सार्वजनिक सूचना
२०८२/१२/१४
नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा मिति २०८२/१२/१४ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।
२०८२/११/२९
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)को दशौं वार्षिक साधारण सभा
२०८२/०८/१२
नेपाल कृषि मेशिनरी व्यवसायी संघले हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार सम्बन्धि ५ दिने आवासीय तालिम समशितोष्ण बागवानी केन्द्रको तालिम हल, कीर्तिपुर, काठमाडौंमा संचालन गर्न गईरहेको हुनाले इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र निम्न प्रदान गरिएको सम्पर्क विवरणमा आवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
२०८२/०५/१३
आ.व. २०८२-०८३ मा आवश्यक परेका बखत विविध वस्तु तथा सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुलाई सुचि दर्ताको लागि सार्वजनिक सूचना
2082-05-02
छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०८२ भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनी मार्ग, काठमाडौं २०८२ मंसिर १२, १३ र १४ गते (November 28-30, 2025)
2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को नवौं वार्षिक साधारण सभा
2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा मिति २०८१/१२/०९ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।